Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘लाइफ ड्यामेज’ को शुभमुहूर्त

eHimalaya Times eHimalaya Times July 26, 2024 23:09
‘लाइफ ड्यामेज’ को शुभमुहूर्त Image

काठमाडौं । चलचित्र ‘लाइफ ड्यामेज’ बन्ने भएको छ । शुक्रबार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै चलचित्रको शुभमुहूर्त गरिएको हो । फन रिभोलुसन इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने चलचित्रलाई कन्टेन्ट क्रियटरका रूपमा चर्चित निमेष श्रेष्ठले निर्देशन गर्दै हुनुहुन्छ । चलचित्रको कथा निमेषसहित इशा थापाले लेख्नुभएको हो । चलचित्रमा सुरक्षा पन्त, इशा थापा, सञ्जना महर्जन, निमेश श्रेष्ठ, अमोघ