नयाँ वर्षमा गठ्ठाघरमा गुन्जिँदै रामकृष्ण ढकाल


काठमाडौं – भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्सले नयाँ वर्ष २०८२ को पूर्व सन्ध्यामा विशेष साङ्गीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । ‘न्यु इयर इभ एट जर्मन होम्स विथ राम कृष्ण ढकाल’ नाम दिइएको उक्त कार्यक्रममा वरिष्ठ गायक राम कृष्ण ढकालको प्रस्तुति रहनेछ । चैत ३१ गते साँझ ६ बजेदेखि सुरु हुने कार्यक्रम राति १२ बजेसम्म चल्नेछ […]