Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दोस्रो सातामा ‘सतीदेवी’

eHimalaya Times eHimalaya Times August 30, 2024 22:39
दोस्रो सातामा ‘सतीदेवी’ Image

काठमाडौं । चलचित्र ‘सतीदेवी’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । फिल्मको माउथ पब्लिसिटीका कारण चलचित्रले दर्शकको साथ पाइरहेको निर्माण पक्षले दाबी गरेको छ । अभिनेत्री मलिका महतको शीर्ष भूमिका रहेको चलचित्र समाजले छोरीप्रति गर्ने विभेदका कथामा बनेको छ । चलचित्रले छोराको आशामा छोरी जन्माउने र समाजले छोरीलाई हेलाँको दृष्टिबाट हेर्ने कथा पेश गरेको छ