Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

निर्देशक समाज र किम्फको सहकार्यमा भव्य रह्यो केयूको दुई दिने नेशनल कन्फ्रेन्स अन फिल्म मेकिङ

Kalakarmi Kalakarmi April 6, 2024 01:57
निर्देशक समाज र किम्फको सहकार्यमा भव्य रह्यो केयूको दुई दिने नेशनल कन्फ्रेन्स अन फिल्म मेकिङ Image

काठमाडौं– काठमाडौं विश्वविद्यालय (केयू) मा नेपालमा फिल्म निर्माण सम्बन्धी दुई दिने नेशनल कन्फ्रेन्स अन फिल्म मेकिङ सम्पन्न भएको छ । विश्व विद्यालयको कला सङ्कायअन्तर्गत भाषा तथा आमसञ्चार विभागले आयोजना गरेको संगोष्ठीमा ३० भन्दा बढी चलचित्रकर्मी, प्राज्ञ तथा शोधार्थीको प्रस्तुति रह्यो । कार्यक्रममा फिल्मकर्मी दिपा बस्नेतले समाज र संस्कृतिको रूपान्तरणमा फिल्मको ऐतिहासिक भूमिकाबारे प्रकाश पारिन् । वैश्विक फिल्म निमार्णको पृष्ठभूमिमा नेपाली फिल्म निर्माणको अवस्थाको विश्लेषण गर्दै बस्नेतले थप अनुसन्धानमार्फत नेपाली फिल्मको प्राज्ञिक इतिहास लेखिनु पर्नेमा जोड दिइन् । फिल्म समीक्षक उर्जा आचार्यले दुई मुल धारका नेपाली फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ तथा ‘छक्का पञ्जा ३’ ...