Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

काठमाडौंको ३१ नम्बर वडाको विकासबारे मेयर बालेनले राखे चासो

Kalakarmi Kalakarmi November 29, 2023 11:30
काठमाडौंको ३१ नम्बर वडाको विकासबारे मेयर बालेनले राखे चासो Image

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर ३१ को स्वरुपमा पछिल्लो डेढ वर्षमा निकै परिवर्तन आएको छ । सरसफाइदेखि विकास निर्माण कार्यमा यो वडाले काठमाडौंका अन्य वडाको तुलनामा राम्रो फड्को मारेको वडाबासीहरुले अनुभव गर्न पाएका छन् । यसको साथै वडा अध्यक्ष ढकालकै सक्रियतामा महानगरपालिकाले काठमाडौंका वडाहरुमध्य ३१ नम्बर वडावासीहरुका लागि पहिलो पटक निशुल्क एम्बुलन्स सेवाको सुविधा उपलब्ध गराएको छ । त्यस्तै, ३१ वडाका सडकका किनाराहरुमा फलफूल तथा फूलबिरुवा रोप्ने कार्यले पनि तिव्रता पाएको छ । शान्तिनगर गेट अगाडि फल्चा निर्माण गरेर वडा अध्यक्ष सरोज ढकालले वडाबासीको मन त जितेकै छन्, वडाका ...