Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

पोखरामा ‘वर एण्ड वधु’ प्रीमियर, ललितपुरमा मिरर वाकको तयारी

Kalakarmi Kalakarmi August 28, 2024 05:43
पोखरामा ‘वर एण्ड वधु’ प्रीमियर, ललितपुरमा मिरर वाकको तयारी Image

काठमाडौं– यही भदौ १४ गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘वर एण्ड वधु’ को पोखराको मिडटाउन हलमा मंगलवार साँझ आयोजित प्रीमियर शोमा फिल्मका कलाकारहरु सहभागि भएका छन् । निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार किरण केसी, अभिनेती आँचल शर्मा, अभिनेता विवेक कर्मचार्य, कलाकार कुसुम शर्मा तथा बिजु पार्की प्रीमियर शोमा सहभागी हुन पोखरा पुगेका थिए । पोखरामा आयोजित प्रीमियरपछि दर्शकको उत्कृष्ट प्रतिक्रिया पाएर निर्देशक निर्देशक चाम्स उत्साहित छन् । मिडटाउन हलसँगको सहकार्यमा आयोजित प्रीमियर शोमा पत्रकारका साथै विभिन्न क्षेत्रका व्यक्तिहरु सहभागि भए । निर्देशक चाम्सले प्रीमियरमा फिल्मले निकै राम्रो प्रतिक्रिया ...

Latest Updates See All Updates