Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

सागरले गरे कसे झापाकि स्नेहा दंगालसँग लगनगाँठो

Ranga Khabar Ranga Khabar July 14, 2024 09:59
सागरले गरे कसे झापाकि स्नेहा दंगालसँग लगनगाँठो Image

रंगखबर, काठमाडौँ: कलाकार सागर लम्साल बले वैवाहिक जीवनमा बाधिएका छन। उनले झापाकि  स्नेहा दंगालसंग लगनगाठो कसेका हुन्। उनको र स्नेहाको आइतबार चावहिलको एक पार्टी प्यालेसमा विवाह समारोह आयोजना गरिएको छ । स्नेहा भक्तपुरको एक हस्पिटलमा नर्सको जागिरमा सक्रिय छिन। सागरले स्नेहासँग मागी बिहे गरेका हुन्।