Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

ट्रेलरमा ‘ईश्वर’: अन्तर-जातीय प्रेम सम्बन्धले निम्त्याएको समस्या (भिडियो)

Kalakarmi Kalakarmi June 14, 2024 11:27
ट्रेलरमा ‘ईश्वर’: अन्तर-जातीय प्रेम सम्बन्धले निम्त्याएको समस्या (भिडियो) Image

काठमाडौं– राजु गिरीको निर्देशनमा तयार भएको फिल्म ‘ईश्वर’ को ट्रेलर सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक ट्रेलरमा युवा–युवती आफ्नो कुलभन्दा बाहिरको प्रेममा परेपछि उत्पन्न समस्यालाई प्रस्तुत गरिएको छ । ट्रेलर हेर्दा अन्तरजातीय प्रेम कथालाई उठान गरेको बुझ्न सकिन्छ । ट्रेलरमा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, कृष्टि गुरुङलगायतका कलाकार फिचर्ड छन् । दिव्या कंगना फिल्म्सको ब्यानरमा हरिबहादुर थापाले यो फिल्म निर्माण गरेका हुन् । फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद छ । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा पृथ्वीराज प्रसाईं, ...

Latest Updates See All Updates