Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

फिल्म समिक्षाः तालि कि गाली ?

Kalakarmi Kalakarmi March 16, 2024 15:49
फिल्म समिक्षाः तालि कि गाली ? Image

काठमाडौं– नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो दिन ‘फिल्म समिक्षाः तालि कि गाली’ शिर्षकको सत्र सम्पन्न भएको छ । नेपालमा फिल्म समिक्षाको अवस्था तथा फिल्म मेकर र समिक्षाको सम्बन्धका बारेमा सत्रमा छलफल भएको थियो । यो छलफलमा अभिनेत्री केकी अधिकारी, निर्देशक प्रदिप भट्टराई तथा पत्रकार केपी ढुंगाना वक्ताको रुपमा रहेका थिए । कार्यक्रममा बोल्दै निर्देशक भट्टरार्ईले फिल्म र समिक्षा एक–अर्काका परिपुरक रहेको बताए । त्यस्तै समिक्षा पाठकको लागि लेखिने भएपनि पहिले फिल्मको अंग भएर पढ्दा बायस्ड भएको अनुभव अभिनेत्री अधिकारीले साझा गरिन् । साथै अहिले समिक्षामा आफ्नो कामलाई लिएर हुने टिप्पणीलाई ...