‘मेयर’को एउटा सिनका लागि ११ हजार क्राउड जम्मा गरेर सट लिए दीपेन्द्रले
The Cinema Times
March 24, 2024 10:15
द सिनेमा टाइम्स,काठमाडौं । नेपाली सिनेमाले अक्सर मार खाने प्रोडक्सन डिजाइनमा हो । अर्थात् कम्जोर प्रोडक्सन डिजाइन हुँदा नेपाली सिनेमा सिनेक्याटिक फिल दिन सक्दैनन् । जसका कारण नेपाली सिनेमा तुलनात्मक रूपमा कमजोर हुन्छन् । त्यसैले विषय बलियो हुँदाहुँदै नेपाली सिनेमा कमजोर हुन पुग्छन् । त्यसमा पनि पोलिटिकल सिनेमाका लागि ठूलो क्राउड चाहिन्छ । नेपालमा त्यस्तो क्राउड जुटाउन कठिन […]