Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘गोर्खा वारियर’ हेर्न जुलुस नै निकालिएपछि…

Kalakarmi Kalakarmi February 23, 2024 06:39
‘गोर्खा वारियर’ हेर्न जुलुस नै निकालिएपछि… Image

ललितपुर– शुक्रवार बिहान करिव ११ बजेपछि समयमा ललितपुरमा एउटा अनौठो दृष्य देखियो । ललितपुरको पुल्चोक नजिकै मुख्य सडकमा बाजा– गाजासहितको एउटा जुलुस (र्याली) देखियो । जुलुस देखिरहनु नेपालमा कुनै नयाँ कुरा होइन । प्रायः विभिन्न राजनीतिक मागहरु राखेर अथवा केही कुराको विरोध गर्नका लागि सडकमा जुलुस प्रदर्शन गर्नु सामान्य कुरा हो । तर, शुक्रवार बिहान ललितपुरमा निकालिएको जुलुस भने अलि पृथक देखिन्थ्यो । उक्त जुलुस न त कुनै चाडपर्वको अवसरमा निकालिएको जात्रा थियो, न त कुनै राजनीतिक दलको विरोध प्रदर्शन नै । वास्तवमा उक्त जुलुस त फागुन ११ गते अर्थात ...