Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘बलिदान’ को शुभसाइत

eHimalaya Times eHimalaya Times September 6, 2024 23:13
‘बलिदान’ को शुभसाइत Image

काठमाडौं । चलचित्र ‘बलिदान’को शुभसाइत गरिएको छ । प्रविधि पूजा गर्दै निर्माण पक्षले शुक्रबार ‘बलिदान’को शुभसाइत गरेको हो । चलचित्रमा भारतका प्रख्यात टेक्निसियन, क्यामेरा, डलीलगायत भारत र नेपालका दक्ष अपरेटर, सम्पूर्ण निर्देशन, टेक्निकल र आर्ट डिपार्टमेन्टका क्रु सदस्यहरूसहित शुभसाइत गरिएको चलचित्रका निर्माता/निर्देशक सन्तोष सेनले जानकारी दिनुभयो । चलचित्रमा समिर भट्ट र सौगात मल्ल मुख्य भूमिकामा