दुर्गेशले गाए कर्माको गीत

Chitra Lahar Chitra Lahar March 31, 2025 06:02
दुर्गेशले गाए कर्माको गीत Image

काठमाडौं । गायक दुर्गेश थापाले फिल्म ‘कर्मा’का लागि गीत गाएका छन् । सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्मका लागि दुर्गेशले गीत गाएका हुन् । दुर्गेशले रेकर्ड गरेको गीतको आइतबार भिडियो छायांकन भएको छ । दुर्गेशले गाएको गीतमा फिल्मका मुख्य कलाकार विपीन कार्की, उपासनासिंह ठकुरी, मुकुन भुसाललगायतको अभिनय छ । गीत केही दिनमा नै सार्वजनिक […]

The post दुर्गेशले गाए कर्माको गीत appeared first on CHITRALAHAR.COM.