Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

बोर्डले धनगढीमा दोस्रो राष्ट्रिय बाल सिनेमा महोत्सव गर्ने

The Cinema Times The Cinema Times May 29, 2024 10:35
बोर्डले धनगढीमा दोस्रो राष्ट्रिय बाल सिनेमा महोत्सव गर्ने Image

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र विकास बोर्डले आगामी असार ७ गतेदेखि ९ गतेसम्म धनगढीमा दोस्रो राष्ट्रिय बाल सिनेमा महोत्सव २०८१ आयोजन गर्ने भएको छ । बोर्डले महोत्सव व्यवस्थापन सम्बन्धी कार्यका लागि बोर्ड सदस्य एवं प्रवक्ता केएल बुढाथोकीलाई संयोजक तोकेको छ । प्रवक्ता एवं महोत्सव संयोजक बुढाथोकीका अनुसार दोस्रो राष्ट्रिय बाल सिनेमा महोत्सव २०८१ का […]