Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अमेरिकामा बेबी सावर गर्दै रेखा थापा (भिडियो)

Kalakarmi Kalakarmi January 23, 2024 00:54
अमेरिकामा बेबी सावर गर्दै रेखा थापा (भिडियो) Image

काठमडौं– पहिलो सन्तानलाई स्वागत गर्ने तयारी गरिरहेकी अभिनेत्री रेखा थापा गत शनिवार अमेरिकाको कोलोराडोमा आयोजित बेबी सावर कार्यक्रममा सहभागि भएकी छिन् । बेबी सावरका केही तस्विरहरु उनी आफैँले सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । केही हप्तापछि रेखा पहिलो सन्तानको आमा बन्दैछिन् । तस्विर सौजन्यः रेखा थापाको ट्वीटर