Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अब संविधान दिवसमा ‘ह्रस्व दीर्घ’

eHimalaya Times eHimalaya Times June 2, 2024 23:03
अब संविधान दिवसमा ‘ह्रस्व दीर्घ’ Image

काठमाडौं । यसअघि आगामी असोज ११ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति हेरफेर भएको छ । निर्माण टिमले चलचित्रलाई एकहप्ता पहिले नै सिनेमाघरमा ल्याउने गरी संविधान दिवसको अवसरमा असोज ३ लाई नयाँ मिति तोकेको हो । निर्मात्री निता ढुंगानाले वितरण कम्पनी र निर्माण टिमको सल्लाहमा चलचित्रको रिलिज हेरफेर गरिएको बताउनुभयो ।