Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

पूजालाई नफापेको नाम

Kalakarmi Kalakarmi September 20, 2024 08:02
पूजालाई नफापेको नाम Image

काठमाडौं- अभिनेत्री पूजा शर्माको मुख्य भुमिका रहेको फिल्म ‘रावायण’ ले सोचे जस्तो व्यवसाय गर्न नसकेपछि फिल्म प्राय: हलहरुबाट उत्रिसकेको छ । पूजाको लगानीसमेत रहेको ‘रावायण’ नचल्दा पूजालाई ठूलै घाटा बेहोर्न परेको छ । यसअघि पनि पूजाको महत्वकांक्षी फिल्म ‘दान्भी’ पनि चल्न सकेको थिएन । फिल्ममा पूजाको दमदार एक्शन भएतापनि फिल्मले दर्शकको माया पाउन सकेन । यी दुवै फिल्मबाट पूजाले अत्यधिक आशा राखेकी थिइन्, तर दुवै फिल्म नराम्रोसँग फ्लप भए । यसअधि पूजाका फिल्म ‘म यस्तो गीत गाउँछु’ र ‘प्रेम गीत’ ले नसोचेको व्यापार गरेका थिए । यी ...