Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

नेपाल चलचित्र संघको अध्यक्षमा महर्जन निर्वाचित

Kalakarmi Kalakarmi March 31, 2024 04:41
नेपाल चलचित्र संघको अध्यक्षमा महर्जन निर्वाचित Image

काठमाडौं– नेपाल चलचित्र सङ्घको अध्यक्षमा फिल्मकर्मी नरेन्द्र महर्जन निर्वाचित भएका छन् । संघको शनिवार सम्पन्न ४९ औँ वार्षिक साधारण सभाका क्रममा भएको निर्वाचनमा महर्जन विजयी भएका हुन् । शनिवार राति भएको मतदानका क्रममा कुल १ सय ५२ मत खसेको थियो, जसमध्ये १०४ मत पाएर महर्जन अध्यक्ष पदमा निर्वाचित भएका हुन् । दुई मत बदर भएको निर्वाचिनमा महर्जनका प्रतिद्वन्दि कुवेर शर्माले ४६ मत पाएका छन् । निर्वाचनबाट गोपालकाजी कायस्थ, कपिल प्रसाद द्वा, प्रज्वल शमशेर जवरा, सुरेन्द्र कुमार थापा, निरज गुप्ता, छविराज ओझा, राजकुमार श्रेष्ठ, करण श्रेष्ठ, दिप्रश शाक्य, ओम प्रकाश जैसी, ...