Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

बाहिरियो ‘ज्वाईंसाब’ को क्लाइमेक्स दृष्य, जितु र नीतिको अकल्पनिय प्रस्तुति

Kalakarmi Kalakarmi September 25, 2024 02:06
बाहिरियो ‘ज्वाईंसाब’ को क्लाइमेक्स दृष्य, जितु र नीतिको अकल्पनिय प्रस्तुति Image

काठमाडौं- यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘ज्वाइँ साब’ यतिबेला चर्चामा छ । पोस्टर, टीजर र गीत ‘कसम बत्तीको’को चर्चा चुलिरहँदा फिल्मको क्लाइमेक्सको दृश्य बाहिरिएको छ । सार्वजनिक दृष्य त्रिभुवन विमानस्थलको रहेको छ, जहाँ फिल्मका प्रमुख कलाकार जितु नेपाल बरखी बारेको सेतो पहिरनमा हातमा बच्चा बोकेर हिँड्दै गरेको देखिएका छन् । उनले नीलो ब्याग, पासपोर्ट पनि बोकेका छन् । उनको पछाडि फिल्मकी अभिनेत्री नीति शाह खादा र नेपालको झण्डा बोकेर भावुक मुद्रामा उभिएकी छन् । भिडियोमा जितुलाई बिदाई गरेर नीति हिँडेको देख्न सकिन्छ । दृश्य निकै मर्मस्पर्शी छ ...