Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो सेड्युलको छायांकन सकियो

Ranga Khabar Ranga Khabar July 14, 2024 06:51
‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो सेड्युलको छायांकन सकियो Image

रंगखबर, काठमाडौँ: फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो चरणको छायांकन सकिएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको फिल्मको पहिलो चरणको छायांकन ओखलढुङ्गा जिल्लाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन लगाएर पुरा गरिएको हो । गत जेठ २४ गतेबाट छायाकंन सुरु गरेर ३६ दिनमा पहिलो चरणको सेड्युल पुरा गरिएको र फिल्मको बाँकी छायांकन काठमाडौँमा गरिने निर्माण […]