Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दिनेश डिसीले सम्हाले चलचित्र विकास बोर्डको अध्यक्षको कार्यभार

Kalakarmi Kalakarmi September 2, 2024 07:15
दिनेश डिसीले सम्हाले चलचित्र विकास बोर्डको अध्यक्षको कार्यभार Image

काठमाडौं- फिल्मकर्मी दिनेश डिसीले चलचित्र विकास बोर्डको अध्यक्षको कार्यभार सम्हालेका छ्न् । कार्यभार सम्हालेलगत्तै नेपाली फिल्म क्षेत्रसंग सम्बन्धित संघ-संस्थाका प्रतिनिधिहरूले नवनियुक्त अध्यक्ष डिसीसीलाई वधाई तथा शुभकामना व्यक्त गरिरहेका छन् । कार्यभार सम्हालेलगत्तै डिसीले आफ्ना योजनाहरुसमेत सार्वजनिक गरेका‌ छन् । सबैभन्दा पहिला उनले फिल्म क्षेत्रका नौ वटा संघ-संस्थाका प्रतिनिधिसँग बसेर छलफल गर्ने योजना बनाएका छन् । त्यसपछि बिस्तारै फिल्म क्षेत्रका सानादेखि ठूला समस्याहरू समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे । सोमवार बिहान सञ्चार मन्त्रायलबाट नियुक्ति पत्र बुझेपछि डीसीले मंगलवार विहान बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । कार्यभार सम्हाल्दै अध्यक्ष डिसीले आफूले ...