Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अनमोल र जसिता स्टारर ‘फर्की फर्की’को शुभमुहूर्त, मंसिर ११ बाट छायांकन

The Cinema Times The Cinema Times November 24, 2023 06:56
अनमोल र जसिता स्टारर ‘फर्की फर्की’को शुभमुहूर्त, मंसिर ११ बाट छायांकन Image

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबार ललितपुरस्थित बंगलामुखी मन्दिरमा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङले मुख्य भूमिका रहने सिनेमा ‘फर्की फर्की’को शुभमुहूर्त गरिएको छ । मंसिर ११ गते तालनगरी पोखराबाट छायांकन सुरु हुने सिनेमाको आज क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गरिएको हो । अन्नपूर्ण बेसक्याम्प, काठमाडौं, मुस्ताङ र इन्डोनेसियाको बालीमा पनि छायांकन गरिनेछ । […]