Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

कास्कीकोटमा मुहूर्तपछि ‘पूजार सार्की’ को छायांकन प्रारम्भ

Kalakarmi Kalakarmi January 30, 2024 12:23
कास्कीकोटमा मुहूर्तपछि ‘पूजार सार्की’ को छायांकन प्रारम्भ Image

पोखरा- अभिनेतात्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गर्न लागेको फिल्म ‘पूजार सार्की’ को शुभ मुहूर्त भएको छ । मंगलवार कास्की जिल्लाको कास्कीकोटमा भएको मुहूर्तसँगै फिल्म छायांकनमा गएको छ । आइतबार फर्स्टलूक पोस्टर सार्वजनिकसँगै फिल्मको युनिट कास्की जिल्लाको कास्कीकोट गाउँ पुगेको थियो । फिल्मको छायांकन सोही गाउँमा प्रारम्भ भएको छ। निर्देशक राउतले यो फिल्मलाई जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताएका छन् । यो फिल्मलाई विकास सुवेदीले लेखेका छन् । यसअघि विकास र दिनेशले फिल्म प्रकाशमा सहकार्य गरेका थिए । यस फिल्ममा ...