Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

कलाकारका वास्तविक नाम

Kalakarmi Kalakarmi August 18, 2024 11:22
कलाकारका वास्तविक नाम Image

काठमाडौं– फिल्म क्षेत्रमा आवद्ध लोकप्रिय कलाकारहरु दर्शकमाझ प्रिय हुन्छन् । दर्शक उनीहरुको एक झलक पाउनका लागि लालायीत हुन्छन् । यद्यपि, अहिले सामाजिक सञ्जालका कारण आम दर्शकले आफ्ना मनपर्ने कलाकारका अधिकांश गतिविधिहरु आफ्नै हातको मोबाइलबाटै अवलोकन गर्न पाइरहेका छन् । फिल्म क्षेत्रमा आएर लोकप्रिय भएका त्यस्ता धेरै कलाकारहरु हुन्छन्, जसले यो क्षेत्रमा आउनकै लागि आफ्नो वास्तविक नाम परिवर्तन गरेका हुन्छन् । नेपालकी लोकप्रिय कलाकार करिश्मा मानन्धरका वास्तविक नाम बुनु केसी हो । अझ उनले आफ्नो न्वारानको नाम सूर्जेकुमारी भएको आफैंले घोषणा गरिसकेकी छिन् । अभिनेत्री झरना थापाको वास्तविक नाम कमला राजभण्डारी हो ...