Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

ईन्दिरा र रिमाको सुन्दरता (६ तस्बिरहरु)

Ramailo Cha Ramailo Cha July 18, 2024 13:39
ईन्दिरा र रिमाको सुन्दरता (६ तस्बिरहरु) Image

गायिका ईन्दिरा जोशी र होस्ट रिमा विश्वकर्मा रियालीटि शो नेपाल आइडलबाट नजिक बनेका हुन् । यी दुई ब्युटीफूल लेडिजले नेपाल आइडल सिजन पाँचको सफलता रमाइलो विथ उत्सवमा सेयर गरेका छन् । आफ्नो सुन्दरता र सफलताले दर्शक तथा श्रोताको मन जित्न सफल ईन्दिरा र रिमाका ६ तस्बिरहरु हेर्नुस् : तस्बिर : उद्धव रसाईली