Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दर्शकले मन पराए रेखाको ‘उपहार’

Kalakarmi Kalakarmi March 8, 2024 06:58
दर्शकले मन पराए रेखाको ‘उपहार’ Image

काठमाडौं– महाशिवरात्रिको अवसर पारेर शुक्रवारदेखि प्रदर्शनमा आएको अभिनेत्री रेखा थापाको फिल्म ‘उपहार’ ले दर्शकको उल्लेख्य साथ पाएको छ । फिल्मको टे्रलर र रेखाको लामो सयमपछि फिल्म आएकै कारण पनि पहिलो दिनमै उल्लेख माया र दर्शकको साथ पाएको हो । फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा भन्छन्– ‘हल–हलमा फिल्मले दर्शक तान्न सफल भएको छ, यो खुसीको कुरा हो । विशेषतः फिल्मलाई सबै वर्गले वर्गले रुचाएका छन् । रेखा र मुकुनको जोडीको तारिफ भएको छ ।’ काठमाडौंका अधिकांश हल हाउसफूल रहेको निर्माण पक्षले बताएको छ । अष्ट नारायण, लबिम मल, बीग मुभिजमा फिल्मले प्रशस्त ...

Latest Updates See All Updates