Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘सतीदेवी’ को टीजरलाई चौतर्फ प्रशंसा, निर्देशक भन्छन्– ‘प्रतिक्रियाबाट उत्साहित छु’

Kalakarmi Kalakarmi June 10, 2024 08:05
‘सतीदेवी’ को टीजरलाई चौतर्फ प्रशंसा, निर्देशक भन्छन्– ‘प्रतिक्रियाबाट उत्साहित छु’ Image

काठमाडौं– फर्स्टलूक पोस्टरबाटै चर्चामा आएको फिल्म ‘सतीदेवी’ को केही दिनअघि सार्वजनिक टीजरले चौतर्फी प्रशंसा पाएको छ । साउन ४ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउनुअघि नै विभिन्न महोत्सवमा सर्वाेत्कृष्ट फिल्म, निर्देशक, स्क्रिप्ट तथा अभिनेत्रीको अवार्ड जितिसकेको ‘सतीदेवी’ को टीजरले अहिले चौतर्फी प्रशंसा पाएको हो । साढे दुई मिनेट लामो टीजरमा एउटा परिवारमा छोरीहरुमात्रै जन्मिँदा समाजले हेर्ने दृष्टिकोण, अभिभावकले गर्ने भेदभाव तथा छोरीहरुले आफ्नो परिवारका लागि उठाउने जोखिमको विषयलाई इंगीत गरिएको छ । निर्देशक लक्ष्मण सुवेदीको लेखन तथा निर्देशनमा बनेको यो फिल्मका लगानीकर्तँ पनि सुवेदी नै हुन् । यो फिल्मको शीर्ष भूमिकामा ...

Latest Updates See All Updates