Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दोस्रो हप्तामा ‘रङ्गेली’, दर्शकको चाप देखेर निर्देशक उत्साहित

Kalakarmi Kalakarmi March 15, 2024 04:43
दोस्रो हप्तामा ‘रङ्गेली’, दर्शकको चाप देखेर निर्देशक उत्साहित Image

काठमाडौं– अघिल्लो शुक्रवार अर्थात फागुन २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘रङ्गेली’ सफलताका साथ दोस्रो हप्तामा प्रवेश गरेको छ । पहिलो हप्ता रिलिज भएका सबै हलहरूमा केही सङ्ख्या कम गरी यस हप्ता पनि शो प्राप्त भएका छन् । फिल्म महोत्सवले हल रिजर्भ गरेका कारण देशकै ठूलो मल्टिप्लेक्स चेनको काठमाडौं उपत्यकाका हलहरूमा भने केही कम शो रहेका छन् । ‘पहिलो हप्ताको अन्त्यतिर आइपुग्दा दर्शकको उपस्थिति झन् बढेको थियो । नेपाली चलचित्र हेर्ने दर्शक निकै चलाख हुनु भएको महसुस गरेँ । चलचित्रको प्रतिक्रिया हेरेर मात्र हल पुग्ने निर्णयमा पुग्ने गरेको भेटियो । म ...