Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

कार्तिक ३० मा आउने भयो ‘ह्स्व-दीर्घ’

Kalakarmi Kalakarmi August 19, 2024 04:37
कार्तिक ३० मा आउने भयो ‘ह्स्व-दीर्घ’ Image

काठमाडौं- अन्तत: नीता ढुंगाना तथा हरिहर अधिकारीको नेपाली फिल्म ‘ह्स्व-दीर्घ’ नयाँ मितिमा‌ प्रदर्शनमा आउने भएको छ । ‘जनै पूर्णिमा तथा रक्षा वन्धनको अवसर पारेर हामीले हाम्रो चलचित्र र्ह्स्व दीर्घको नयाँ प्रदर्शन मिति सार्वजनिक गरेका छौं । र्ह्स्व-दीर्घको प्रदर्शनमा मिति कार्तिक ३० गते तोकिएको छ । तपाईँहरुको अत्याधिक माया, साथ र हौसलाको अपेक्षा गरेको छौँ,’ निर्मात्री तथा अभिनेत्री ढुंगानाले सामाजिक सञ्जालमा लेखेकी‌ छिन् । यो फिल्ममा हरिहर र नीतासंगै ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र ...

Latest Updates See All Updates