Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘किन’ सार्वजनिक हुँदा आँचललाई प्रश्न- ‘किन किन किन ???’

Kalakarmi Kalakarmi April 5, 2024 10:58
‘किन’ सार्वजनिक हुँदा आँचललाई प्रश्न- ‘किन किन किन ???’ Image

काठमाडौं– नयाँ वर्ष २०८१ को पूर्व सन्ध्या पारेर यही चैत ३० गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘डिग्री माइला’ को नयाँ गीत ‘किन’ सार्वजनिक भएको दुई दिन भयो । यो अवधिमा यो गीतले यूट्युबमा झण्डै साढे चार लाख भ्यूजसंगै सयौँ प्रतिक्रिया पाइसकेको छ । यो वर्षको वर्षको अन्तिम दिनदेखि प्रदर्शनमा आउन लागेको फिल्मको यो गीत सार्वजनिक भएपछि यसबारेमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । यसैबीच फिल्ममा अभिनेत्रीको रुपमा प्रस्तुत भएकी अभिनेत्री आँचल शर्माले भने गीत सार्वजनिक भएसँगै विभिन्न प्रश्नहरुको सामना गर्नु परेको छ । प्रश्न उनको सौन्दर्यकै बारेमा भएता पनि आँचललाई अहिले ...