Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले, कोषाध्यक्षमा लीमा अधिकारी

Kalakarmi Kalakarmi November 29, 2023 15:16
रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले, कोषाध्यक्षमा लीमा अधिकारी Image

जलेश्वर– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को उपसभापतिमा स्वर्णिम वाग्ले मनोनयन भएका छन् । महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रतिनिधिसभा सदस्य वाग्लेलाई उपसभापति चयन गरेको हो । सांसद तथा केन्द्रीय सदस्य सोबिता गौतमका अनुसार पार्टी सभापति रवि लामिछानेले वाग्लेलाई उपसभापति बनाउने प्रस्ताव गरेका थिए, जसलाई संयुक्त बैठकले पारित गरेको हो । रास्वपाको कोषाध्यक्षमा लीमा अधिकारी मनोनयन भएकी छिन् । रास्वपा सह–महामन्त्रीमा सांसद सुमना श्रेष्ठ र विपिन आचार्यलाई चयन गरिएको छ । सह–प्रवक्तामा सांसद मनिष झा, प्रतिभा रावल तथा रमेश प्रसाईंलाई मनोनयन गरिएको छ । सह–कोषाध्यक्षमा दीपक बोहोरा ...