Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘दान्भी’ को टीजरमा पूजाको एक्सन (भिडियो)

Kalakarmi Kalakarmi December 14, 2023 13:27
‘दान्भी’ को टीजरमा पूजाको एक्सन (भिडियो) Image

काठमाडौं– अभिनेत्री पूजा शर्माको केन्द्रिय भूमिका रहेको नयाँ नेपाली फिल्म ‘दान्भी’ को टीजर बिहीवार काठमाडौंमा आयोजित एक समारोहमा सार्वजनिक गरिएको छ । यो फिल्मको शिर्ष भूमिकामा अभिनेत्री पूजा शर्माले अभिनय गरेकी छिन् । फिल्ममा पूजा शर्माको दमदार एक्सन अवतार छ । पूजाले फिल्मका लागि गरेको एक्सनले दर्शकहरुलाई सरप्राइज नै दिएको छ । लामो समयपछि नेपालमा अभिनेत्री केन्द्रित एक्सन फिल्म तयार भएको छ । यो फिल्ममा पूजाको साथमा नव–अभिनेता कुन्साङ बोमजमको मुख्य भूमिका छ । जुना फिल्मस्को ब्यानरमा यो फिल्म तयार भएको हो । यो फिल्ममा कुन्साङको भूमिकाले पनि दर्शकलाई सरप्राइज ...