Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘यो मन त मेरो नेपाली हो’ को दोस्रो चरणको छायांकन प्रारम्भ

eHimalaya Times eHimalaya Times March 11, 2024 00:08
‘यो मन त मेरो नेपाली हो’ को दोस्रो चरणको छायांकन प्रारम्भ Image

काठमाडौं । चलचित्र ‘यो मन त मेरो नेपाली हो’को दोस्रो चरणको छायांकन सुरु भएको छ । आठ देशका कलाकारहरूलाई लिएर चलचित्रको दोस्रो चरणको छायांकन सुरु गरिएको निर्माण युनिटले जनाएको छ । चलचित्रको दोस्रो चरणको छायांकनमा भारत, मलेसिया, पोल्याण्ड, अष्ट्रिया, बेल्जियम, ट्युनिसिया, जर्मनी, साउथ अफ्रिकालगायत देशका कलाकारहरूको अभिनय रहने निर्माणपक्षले जनाएको छ । चलचित्रको तेस्रो चरणको […]