Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

कसलाई व्यंग्य गर्दैछिन् रेखा ?

Kalakarmi Kalakarmi February 15, 2024 05:43
कसलाई व्यंग्य गर्दैछिन् रेखा ? Image

काठमाडौं– अभिनेत्री रेखा थापा यतिबेला अमेरिकामा छिन् । नेपालमा भने उनको नयाँ फिल्म ‘उपहार’ प्रदर्शनको सँघारमा छ । यसैबीच, अभिनेत्री थापा अमेरिका गएको प्रसंगले सामाजिक सञ्जालमा राम्रै चर्चा पायो । यही विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षको राजेन्द्र लिङ्देल र अभिनेत्री थापाबीच सञ्चालमै दोहोरो वाक–युद्ध नै चल्यो । अहिले यो प्रसंग केही सेलाएको छ । अहिले राप्रपा अध्यक्ष लिङ्देन तथा मेडिकल व्यवसायि दुर्गा प्रसाईँ नजिकिएको कुराले चर्चा पाइरहेको छ । गत फागुन १ गतेदेखि प्रसाईँले दोस्रो चरणको अभियान थालेपछि उनीहरुबीच भेटघाटमात्रै होइन सहकार्यको समेत चर्चा चलिरहेको छ । यसैबीच, सामाजिक सञ्जालमा ...