Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘हेर्दै जाउँ’: अनिश्चित गन्तब्यमा उम्रिएको श्रृष्टि र नाजिरको प्रेम

Kalakarmi Kalakarmi September 22, 2024 10:52
‘हेर्दै जाउँ’:  अनिश्चित गन्तब्यमा उम्रिएको श्रृष्टि र नाजिरको प्रेम Image

काठमाडौं– नयाँ नेपाली फिम ‘मिसिङस् केटी हराएको सूचना’ को पहिलो गीत ‘हेर्दै जाउँ…’ सार्वजनिक भएको छ । हाल पोस्ट प्रोढक्सनमा रहेको यो फिल्मको उक्त गीत म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यो गीतमा रोहित जोन क्षेत्री र शितुसित बस्नेतकाको स्वर रहेको छ भने शब्द तथा संगीत दीपेन्द्र गौचनको छ । प्रस्तुत गीतमा संजोगले अचानक भएको भेट, बेठेगान र बेहिसाब जिन्दगी कता जान्छ भन्ने निश्चित नरहेको एक युवक र युवतीको कथा बोलेको छ । जिन्दगीको यात्राका क्रममा भेटिएका युवा–युवतीलाई जिन्दगीको गन्तव्य नै निश्चित नरहेको भावना गीतमा समेटिएको छ ...