Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

टीजरमा ‘खुस्मा’: मिठासपूर्ण प्रेमदेखि द्वन्दको प्रभावसम्म

Kalakarmi Kalakarmi August 11, 2024 01:11
टीजरमा ‘खुस्मा’: मिठासपूर्ण प्रेमदेखि द्वन्दको प्रभावसम्म Image

काठमाडौं– अभिनेता धिरज मगर तथा अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको नयाँ नेपाली फिल्म ‘खुस्मा’ को टीजर सार्वजनिक भएको छ । यो फिल्म संविधान दिवसको अवसर पारेर आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्मको २ मिनेट २४ सेकेण्ड लामो टीजरमा मुख्य पात्र धिरज र उपासनको मिठासपूर्ण प्रेमभाव र माओवादी द्वन्दले गाउँमा पारेको प्रभावलाई प्रस्तुत गरिएको छ । एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्मको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही वृत्तचित्रहरुमा लेखन तथा निर्देशन गरेपनि यो नै उनको ठूलो पर्दाको ...