Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘ज्वाइँ साब’ को छायांकन सुरु

Himal Khabar Himal Khabar May 31, 2024 08:07
‘ज्वाइँ साब’ को छायांकन सुरु Image

काठमाडौँ-  फिल्म ‘ज्वाइँसाब’ को छायांकन सुरु भएको छ। मकवानपुरको चित्लाङस्थित स्वच्छन्द भैरव मन्दिरमा स्क्रिप्ट, क्यामेरा र क्ल्याप पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो। फिल्ममा जितु नेपाल र नीति शाह मुख्य भूमिकामा छन्। अन्य कलाकार बुद्धि तामाङ, रमेश बुढाथोकी, प्रकाश घिमिरे हिमेश पन्त, निमा पाण्डेलगायतको पनि अभिनय रहनेछ। वसन्त निरौलाको निर्देशनमा बन्ने फिल्म कमेडी र सोसल […]