Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘महाजात्रा’को सात सहरमा ‘महाकमेडी यात्रा’

Kalakarmi Kalakarmi February 23, 2024 07:26
‘महाजात्रा’को सात सहरमा ‘महाकमेडी यात्रा’ Image

काठमाडौँ- आगामी चैत ९ गतेबाट रिलिज हुने फिल्म ‘महाजात्रा’ले दुई चरणमा गरी सात सहरमा ‘महाकमेडी यात्रा’ गर्ने भएको छ । फिल्म निर्माण समूहका अनुसार यही फागुन २१ गतेदेखि दुई चरणमा ‘महाकमेडी यात्रा’ सुरु हुन लागेको हो । निर्माता म्याक्स दीपेश खत्रीका अनुसार पहिलो चरणमा ‘महाकमेडी यात्रा’ फागुन २१ गते पोखराबाट सुरु भई फागुन २२ गते बुटवल र फागुन २५ गते धनगढीमा पुगेर समापन हुनेछ । दोस्रो चरण भने फागुन ३० गते बिर्तामोडबाट सुरू भई चैत १ गते इटहरी, चैत ३ गते हेटौडा र चैत ४ गते नारायणगढमा समापन हुनेछ । ‘हामीले फिल्म ...