Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

जन्मदिनमा खगेन्द्रलाई ‘घर नम्बर २’ उपहार

Kalakarmi Kalakarmi July 12, 2024 16:06
जन्मदिनमा खगेन्द्रलाई ‘घर नम्बर २’ उपहार Image

काठमाडौँ- अभिनेता खगेन्द्र लामिछानेलाई जन्मदिनको अवसरमा नयाँ फिल्म उपहार मिलेको छ । शुक्रवार खगेन्द्रको जन्मदिनको अवसर पारेर फिल्म ‘के घर के डेराः घर नम्बर २’ मा निर्माण पक्षले अनुवन्धित गरेको हो । दीपेन्द्र के खनालको निर्देशनमा तयार हुने यो फिल्मलाई साउनको २५ गतेदेखि छायांकनमा लैजाने तयारी गरिएको छ । निर्माण पक्षले अब फिल्मको प्रि–प्रोडक्शनको कामलाई तिव्रता दिने बताएको छ । जसअनुसार, फिल्मको मुख्य भूमिकामा खगेन्द्रलाई फाइनल गरिएको हो । फिल्ममा काम गर्ने पक्का भएपछि खगेन्द्र उत्साहित देखिए । उनले, एउटा राम्रो टिम र राम्रो कथामा काम गर्न पाउँदा खुशी लागेको तर्क गरे ...