‘आउटलः दफा २१९’ हिन्दी ट्रेलर सार्वजनिक


रंगखबर, काठमाडौँ: अमित अग्रहरिको निर्माण र विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘आउटलः दफा २१९’ अब हिन्दी भाषामा पनि रिलिज हुने भएको छ । फिल्मका निर्माता अग्रहरिले फिल्म हिन्दी भाषामा डब गरिएको र चाडै नै रिलिज हुने बताए । उनले, फिल्म हलमा रिलिज हुने वा ओटीटीबाट रिलिज गर्ने भन्ने विषयमा कुराकानी भइरहेको बताए […]