Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

पल र पूजालाई फ्यानको प्रश्न- ‘किन खलिबलि भएको ?’

Kalakarmi Kalakarmi August 14, 2024 09:15
पल र पूजालाई फ्यानको प्रश्न- ‘किन खलिबलि भएको ?’ Image

काठमाडौं- सुदर्शन थापाको निर्देशनमा बनको फिल्म ‘रावायण’ यसको पोस्टर सार्वजनिक भएदेखि नै चर्चामा रहेको छ । पहिलो पोस्टरमा पल शाहको लूक देखेर सबै जना छक्क परेका थिए भने फिल्मको ट्रेलर सार्वजनिक भएदेखि त सबैले जिब्रो नै टोके । त्यसो त फिल्मको ट्रेलर हेरेर नकारात्मक प्रतिक्रिया पनि नआएका त हैनन्, तर धेरैले ट्रेलरको खुलेरै प्रशंसा गरे । अहिले फिल्मको शीर्षक गीत सार्वजनिक भइसकेको छ । गीतमा दक्षिण भारतीय फिल्म पुष्पा २ मा गीत गाइसकेका गायक नाकास अजिजको स्वर सुन्न सकिन्छ भने यसमा रेवन आरती सिंहको संगीत निर्देशन रहेको छ ...