Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘अगस्त्य’को ‘मायामा तिम्रै मायामा’ सार्वजनिक

eHimalaya Times eHimalaya Times February 10, 2024 22:39
‘अगस्त्य’को ‘मायामा तिम्रै मायामा’ सार्वजनिक Image

काठमाडौं । फागुन १८ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘अगस्त्य च्याप्टर १’को प्रेम दिवसको छेको पारेर प्रेमभावको गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर छ । एसडी योगीको संगीत र मिक्सिङ/मास्टरिङ रहेको गीतमा सविन एकतारेको शब्द, रिकेश गुरुङ संगीत निर्माता हुनुहुन्छ । […]