Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘छोटो निमन्त्रणामा आउनु भयो, म खुशी छु’ भन्ने प्रधानमन्त्रीको पत्रले दंग नीति

Kalakarmi Kalakarmi August 5, 2024 06:13
‘छोटो निमन्त्रणामा आउनु भयो, म खुशी छु’ भन्ने प्रधानमन्त्रीको पत्रले दंग नीति Image

काठमाडौं– अभिनेत्री नीति शाहको व्यस्तता बढ्दै गैरहेको छ । डेब्यू फिल्म ‘खजुरे ब्रो’ फ्लप भए पनि नीतिले मिस नेपाल इन्टरनेशनलका साथै अभिनेत्रीको रुपमा समेत आफ्नो पहिचान बनाउन सफल भएकी छिन् । नीतिको हातमा अहिले भटाभट फिल्महरु आइरहेका छन् । यहि क्रममा यी अभिनेत्रीको नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेट भएको छ । त्यसो त नीतिसंगै अभिनेत्रीहरु केकी अधिकारी, मिरुना मगर, निर्देशक डिनेश डिसी, गायक प्रकास सपूत आदि कलाकार तथा केही खेलाडीहरुले पनि प्रधानमन्त्री ओलीलाई भेटेका थिए । प्रधानमन्त्री ओलीको ब्रेकफास्ट–निम्तो स्विकार्दै प्रधानमन्त्री निवास पुगेका कलाकारहरुले फिल्मबाहेक खेलका बारेमा पनि कुराकानी ...

Latest Updates See All Updates