Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दोस्रो सातामा ‘उपहार’

Kalakarmi Kalakarmi March 15, 2024 03:44
दोस्रो सातामा ‘उपहार’ Image

काठमाडौं– फागुन २५ गते शुक्रवार महाशिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘उपहार’ आजदेखि दोस्रो सातामा प्रवेश गरेको छ । दोस्रो सातामा पनि यो फिल्मले दर्शकको अभाव भोग्नु परेको छैन । दर्शकबाट राम्रो वर्ड अफ माउथ पाएकाले पनि फिल्म पहिलो हप्ताको शोलाई यथावत राख्दै दोस्रो सातामा प्रवेश गरेको हो । ज्ञानेन्द्र देउजाद्वारा निर्देशित यो फिल्म यतिबेला देशभरका हलहरुमा सफलताका साथ प्रदर्शन भैरहेको छ । अभिनेत्री रेखा थापाले ‘मालिका’ पछि यो फिल्मबाट ५ वर्षपछि निर्माण र अभिनयमा कमब्याक गरेकी हुन । यो फिल्म रिलिज पश्चात उनको क्रेज नघटेको चर्चा भैरहेको छ । साथै, ...