Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

ट्रेलरमा ‘गाउँ आएको बाटो’: अर्थपूर्ण र मर्मस्पर्शी (भिडियो)

Kalakarmi Kalakarmi May 24, 2024 00:21
ट्रेलरमा ‘गाउँ आएको बाटो’:  अर्थपूर्ण र मर्मस्पर्शी (भिडियो) Image

काठमाडौं– नवीन सुब्बाद्वारा निर्देशित नयाँ नेपाली फिल्म ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार काठमाडौंमा आयोजित एक समारोहमा करिव साढे तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो । एउटा गाउँमा पहिलो पटक सडक तथा सवारी साधन पुगेपछि आएको परिवर्तन तथा त्यसले पारेको प्रभावको कथा ट्रेलरमा देख्न सकिन्छ । फिल्मले नाबालक छोरा तथा बुवाको सम्बन्धको कथा प्रस्तुत गरेको छ । अभिनेता दयाहाङ राई बाँसको चोयाबाट डोको, डालो, नाङ्लो बनाएर जीविकापार्जन गरिरहेका छन् । श्रीमती र एक छोरासँग उनको जीवन चलिरहेको छ । जब गाउँमा सडक र सवारी साधन ...