Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

मेयरः राजनीतिक फिल्मको वास्तविक स्वाद पस्किँदै

Kalakarmi Kalakarmi April 23, 2024 08:51
मेयरः  राजनीतिक फिल्मको वास्तविक स्वाद पस्किँदै Image

काठमाडौं– दीपेन्द्र के खनालको निर्देशनमा बनिरहेको नयाँ नेपाली फिल्म ‘मेयर’ प्रि–प्रोडक्सनको अवस्थादेखि नै चर्चामा छ । हाल पोष्ट प्रोडक्सनमा रहेको यो फिल्मको छायांकन काठमाडौंको मल्ल होटेलबाट प्रारम्भ भएको थियो भने सर्लाहीबाट सिन्धुलीसम्म पुगेर यसका महत्वपूर्ण दृष्यहरु छायांकन गरिएको छ । यद्यपि, अधिकांश छायांकन सर्लाहीका विभिन्न लोकेशनमा गरिएको यो फिल्मलाई निर्देशक खनालले ‘विशेष’ भन्दै आएका छन् । आफ्नो सोचाइभन्दा कम्फर्ट जोनमा छायांकन गरिएको यो फिल्मबाट उनी वास्तवमै निकै आशावादीसमेत छन् । फिल्मको एउटा दृष्यटमा उनलाई हजारौंको क्राउडको आवश्यकता पर्यो । यद्यपि, उनले उक्त दृष्यका लागि अपेक्षा गरेभन्दा पनि ठूलो क्राउड फेला ...