Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

असार ३ गतेदेखि ‘गोलमाल रिटर्न्स’

Kalakarmi Kalakarmi June 13, 2024 01:34
असार ३ गतेदेखि ‘गोलमाल रिटर्न्स’ Image

काठमाडौं– दर्शकहरुले मन पराएको हास्य श्रृंखला ‘गोलमाल’ को नयाँ सीजन ‘गोलमाल रिटर्न्स’ दर्शकमाझ आउने भएको छ । भाइब्स क्रिएसनको प्रस्तुति रहने यो श्रृंखलाको नयाँ सीजनको प्रसारण यही असार ३ गते सोमवारदेखि प्रारम्भ हुने भएको छ । यो श्रृंखला हरेक सोमवार साँझ ७ः३० बजेदेखि हिमालय प्रीमियर एचडी तथा ८ः०५ बजेदेखि भाइब्स क्रिएसन यूट्युब च्यानलमार्फत प्रसारण हुनेछ । समसमायिक विषयवस्तु तथा पारिवारिक कथामा तयार पारिएको यो श्रृंखलामा समेटिएको गाउँले परिवेशलाई दर्शकले मन पराउँदै आएका छन् । यो श्रृंखलामा रबि डंगोल (बेमान), पूर्ण थापा (सुब्बा दाजु), बालदीप राई, सबिन शाक्य, सुनिता श्रेष्ठ, ...

Latest Updates See All Updates