Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

प्रिमियरमा ‘डिग्री माइला’ : कसको कस्तो प्रतिक्रिया ?

Kalakarmi Kalakarmi April 12, 2024 09:32
प्रिमियरमा ‘डिग्री माइला’ : कसको कस्तो प्रतिक्रिया ? Image

काठमाडौं- आज शुक्रवारदेखि रिलिज भएको रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’ ले बिहीवार बिग मुभिजमा भएको प्रीमियरमा प्रशंसा बटुलेको छ । दयाहाङ राई तथा आँचल शर्माले पहिलो पटकसँगै काम गरेको फाइल।ले डिग्री हासिल हुनुको अहमताले भरिएको पात्र र समाजले ऊसँग राखेको अपेक्षाबीचको घर्षणको कथा पेस गर्छ। भव्य रुपमा आयोजित फिल्मको प्रीमियर हेर्न नेपाली फिल्मीकर्मी, कलाकार, पत्रकार तथा नेता बिग मुभीज पुगेका थिए । प्रीमियरमा बिग मुभिजका तीन वटै हल भरिभराउ थिए । हलभित्र ज्यादा भीड नहोस् भने निर्माण पक्षले फिल्मको प्रीमियरको औपचारिक समारोह बाहिर रहेको फुड कोटमा गरेको थियो । फिल्मलाई लिएर ‘डिग्री ...