Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

पूजा शर्मामा ‘दान्भी’ कै कारण दम्भ भरिएको हो ?

Kalakarmi Kalakarmi May 31, 2024 13:48
पूजा शर्मामा ‘दान्भी’ कै कारण दम्भ भरिएको हो ? Image

काठमाडौं- अहिले अभिनेत्री पूजा शर्मा असार ७ गतेदेखि प्रदर्शनमा आउने आफ्नो फिल्म ‘दान्भी’ को प्रमोसनमा व्यस्त छिन् । बिहीवार मात्रै फिल्मको ट्रेलर रिलिज गरिएको छ । हुन त यो फिल्म जेठ १० गते नै रिलिज हुनु पर्ने हो, तर दुई फिल्मसँग भिड्न नचाहेर पूजाले फिल्मको रिलिज डेट सारेकी हुन् । अब उनले निर्धारण गरेको रिलिज डेटमा सत्यराज आचार्यको‌ फिल्म ‘आचार्य’ प्रदर्शनमा आउँदै छ । दान्भीमा पूजाको भव्य एक्शन लुक देख्न सकिने छ । तर फिल्मको ट्रेलर रिलिज गर्दा पूजाले आफ्नो एक्सनप्रति विभिन्न ट्रोल बनेकोप्रति गुनासो गरिन् । हुन पनि पूजाले ...