Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

भारतीय सेना पूर्वप्रमुख साम मनेक्सको बायोपिक ‘सामबहादुर’को ट्रेलर सार्वजनिक

The Cinema Times The Cinema Times November 8, 2023 09:35
भारतीय सेना पूर्वप्रमुख साम मनेक्सको बायोपिक ‘सामबहादुर’को ट्रेलर सार्वजनिक Image

द सिनेमा टाइम्स, काठमाडौं – भारतीय सेना पूर्वप्रमुख साम मनेक्सको बायोपिक सिनेमा ‘सामबहादुर’को ट्रेलर सार्वजनिक भएको छ । सिनेमाको शीर्ष भूमिकामा विक्की कौशलले अभिनय गरेका छन् । मनेक्स सन् १९७१ मा भएको भारत-पाक युद्धको बेला भारतीय सेना प्रमुख थिए । सिनेमामा अभिनेता कौशलसहित फातिमा सना शेख र सान्या मल्होत्रा लगायतले अभिनय गरेका छन् । मेघना […]